मेगा स्वाभीमान बचत खाता
मेगा स्वाभीमान बचत खाता बिशेष गरि समाजका बिशिष्ट व्यक्तिहरु उपयुक्त बैंकिङ्ग सेवा प्रदान गर्न ल्याईएका बचत खाता हो । ५० बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले यो खाता खोल्न सक्नुहुनेछ ।
विशेषताहरु
- न्युनतम मौज्दात – रु. १००० /-
- ब्याज दर –४ % बार्षिक
- चेक बुक – निःशुल्क
- गुड फर पेमेन्ट, स्टप पेमेन्ट तथा ब्यालेन्स सर्टिफिकेट–निःशुल्क
- बैंक स्टेटमेन्ट – निःशुल्क
- इन्टरनेट बैंकिङ्ग सुविधा–निःशुल्क
- ए.बि.बि.एस. दैनिक छुट– रु २००,००० – सम्म
- लकर डिपोजिट मा ५० % छुट
- डिमाण्ड ड्राफ्ट जारी शुल्क– ५० % छुट
- भिसा डेबिट कार्ड
- मोबाइल बैंकिङ्ग
- होम बैंकिङ्ग सुबिधा
*सर्तहरु लागु हुने छन