मेगा योङ्ग स्टार बचत खाता
१८ बर्ष सम्म उमेर भएका वालवालिकाहरुमा बचत गर्ने वानी को विकास गर्न र उपयुक्त बैंकिङ्ग सेवा प्रदान गर्न मेगा योङ्ग स्टार बचत खाता ल्याईएको हो । १८ बर्ष उमेर सम्म वालवालिकाहरु ले यो खाता खोल्न सक्नुहुनेछ ।
विशेषताहरु:
- न्युनतम मौज्दात – रु. १,०००
- ब्याज दर –४% बार्षिक
- चेक बुक –निःशुल्क
- बैंक स्टेटमेन्ट –निःशुल्क
- इन्टरनेट बैंकिङ्ग सुविधा–निःशुल्क
- ए.बि.बि.एस दैनिक छुट– रु २००,०००÷–सम्म
- स्टेन्डिङ्ग इन्स्ट्रक्सन – निःशुल्क कार्यान्वयन८
- भिसा डेबिट कार्ड सुबिधा
- मोबाइल बैंकिङ्ग सुबिधा
* खातावालाका अभिभावकले मेगाको आफ्नो खाताबाट यस खातामा सिधै रकम ट्रान्फर गर्न सक्नुहुने छ । रकम ट्रान्फर गर्दा रु ५०० को गुणांकमा रकम हुनु पर्ने छ ।