व्यक्तिगत अधिविकर्ष कर्जा
मेगा अधिविकर्ष कर्जा छोटो अवधिका आकस्मिक दायित्वहरू पूरा गर्न डिजाइन गरिएको हो । हामी तपाइँलाई तपाइँको आवासीय वा व्यवसायिक सम्पत्ती वापत रिभल्भिङ कर्जा प्रदानगर्दछा ैं। मेगा अधिविकर्ष कर्जाको साथ, एक पटकमा सम्पूर्ण रकम प्रयोग गरेर समान मासिक किस्ता भुक्तानी गर्ने चिन्ता हुने छैन किनकि तपाईं आफ्नो इच्छानुसार सुविधाको उपयोग गर्न सक्नुहुनेछ र उपभोग भएको रकममा मात्र ब्याज लाग्नेछ ।
विशेषताहरु:
|
|