मेगा भिसा अन्तर्रािष्ट्रय क्रेडिट कार्ड
मेगा भिसा अन्तर्रािष्ट्रय क्रेडिट कार्ड विश्वव्यापी रूपमा मान्य छ । भारतीय रुपैया बाहेक कुनै पनि नेपाली नागरिकले रूपान्तरणयोग्य विदेशी मुद्रा खाता कायम गरेको छ भने यस कार्डका लागि आवेदन दिन सक्दछन् । विदेशी नागरिकले रूपान्तरणयोग्य विदेशी मुद्रामा बैंक खाता कायम गर्न सम्बन्धित दूतावासबाट प्रमाणित पहिचान कागजात पेश गरेर पनि आवेदन गर्न सक्दछन्।
विशेषताहरु
- भारतीय र नेपाली मुद्रा बाहेक विश्वव्यापी भुक्तानी गर्न सकिने (भिसा नेटवर्क स्वीकृत एटीएम र पीओएस टर्मिनलहरू)
- विश्वव्यापी कुनै पनि भिसा द्वारा प्रमाणित (ख्दख्) अनलाइन व्यापारी वेवसाईट मार्फत सामान वा सेवाहरु को सुरक्षित खरीद को लागी भुक्तान गर्न सकिन्छ
- ५% वा १००% विकल्पका साथ सुविधाजनक भुक्तानी प्रणाली
- १५ देखि ४५ दिन सम्म निःशुल्क क्रेडिट अवधि (बिलको मितिमा आधारित)
- उद्योगमा न्यूनतम सेवा शुल्क दर प्रतिवर्ष २४५ मात्र
- नगद झिक्न मिल्ने सीमा जम्मा क्रेडिट सीमा को १० ५ हुनेछ (नेपाल राष्ट्र बैंकको निति अनुसार परिवर्तन गर्न सकिने)
- ३ बर्षको वैधता
- EMV चिप आधारित सुरक्षित कार्ड
- अतिरिक्त कार्ड प्राथमिक कार्डधारकको लिखित अनुरोध र स्वीकृति प्राप्त भए पछि जीवनसाथी वा बच्चाहरूलाई जारी गर्न सकिन्छ
- कारोबारको निःशुल्क एस.एम.एस सेवा प्राप्त गर्न सकिन्छ
- भिसा अन्तर्रािष्ट्रय क्रेडिट कार्डको उद्देश्य र सीमा नेपाल राष्ट्र बैंकको परिपत्रको आधारमा हुनेछ
- अन्तर्रािष्ट्रय क्रेडिट कार्डको अनलाइन कारोबारको सीमा समय समयमा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट र तोकिए बमोजिम हुनेछ
- यदि तपाईं बैंकको खातावाला हुनुहुन्छ भने, कृपया प्थ्ऋ विवरणहरू अप टु डेट छन् भनेर निश्चित गर्नुहोस्। यदि तपाईंसँग बैंकसँग खाता छैन भने, तपाईंले खाता खोल्न आवश्यक हुनेछ
योग्यता
- मेगा बैंक नेपाल लिमिटेडसँग वदेशी मुद्रा खाता भएको कुनै पनि व्यक्ति मेगा अन्तर्रा्ष्ट्रिय क्रेडिट कार्डको लागि योग्य छ
- क्रेडिट कार्ड क्रेडिट सीमाको ११०% वदेशी मुद्रा खातामा रहेको मौज्दात रोक्का गरेर जारी गरिन्छ
शुल्कहरू