मेगा क्यूआर कोड भुक्तानी प्रणाली

मेगा बैंकले बिना नगद मोबाइल भुक्तानी सेवा प्रदान गर्दछ जसले ग्राहकहरुलाई मेगा बैंक स्मार्ट मार्फत क्यूआर कोडबाट भुक्तानी गर्न सक्षम गर्दछ । यस नवीनताका साथ मेगा बैंकले मेगा स्मार्ट बैंकिङ्गको भविष्यमा प्रवेश गरिरहेको छ ।

क्यूआर कोड दुई आयामिक कोड हो जुन कालो र सेतो वर्गको हुन्छ र स्मार्टफोन क्यामेराद्वारा पढ्न सकिन्छ । क्यूआर कोड पनि भुक्तानीको लागि प्रयोग गर्न सुरु भएको छ, ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर भुक्तानी गरिरहेका छन् र कुनै पि.ओ.एस टर्मिनलको आवश्यकता बिना नै उनीहरूको खाताबाट सीधा व्यापारीको खातामा जम्मा हुने गर्दछ।

यस टेक्नोलोजीमा, ग्राहकले अब सजिलैसँग अन्य प्रयोगकर्ताको क्यूआर कोडे स्क्यान गर्न सक्दछ (मेगा बैंक प्रयोगकर्ताको वा अधिकृत फोनेपे व्यापारी र नेटवर्क बैंकको) र उनीहरूको खाताबाट बिल खाता भुक्तानी गर्न सक्दछन ।

क्यूआर कोड भुक्तानी सेवा मेगा स्मार्ट मोबाइल बैंकिंङ्ग अनुप्रयोगहरूमा उपलब्ध छ र नेपालमा ६० हजार भन्दा बढी बिक्रेता र सेवा प्रदायकहरुले स्वीकार गर्दछन् ।

क्यूआर कोड भुक्तानीका चरणहरु:

विकल्प १:

  • ग्राहकले बैंकको मोबाइल बैंकिंङ्ग अनुप्रयोग खोल्ने
  • ग्राहकले अनुप्रयोगमा लगईन बिना नै पृष्ठको दायाँ पट्टि स्क्रोल गर्ने
  • ूक्अबल तय एबथ यल ःभचअजबलत इगतभितकू पर्दा देखा पर्दछ जुन बिक्रेता र सेवा प्रदायकहरुमा राखिएको क्यूआर कोड स्क्यान गर्न प्रयोग गरिन्छ

विकल्प २ः

  • ग्राहकले अनुप्रयोगमा मोबाइल बैंकिङ्ग लगईन गरेर क्अबल द्द एबथू विकल्पमा क्लिक गर्न आवश्यक पर्दछ जसले ूक्अबल तय एबथ यल ःभचअजबलत इगतभितकू स्क्रिनमा देख्न सकिन्छ
  • ग्राहकहरुले स्क्यान गर्ने क्यूआर कोड २ तरिकाहरूमा आउँछ ः क्यूआर कोड स्टैंड मार्फत जुन व्यापारीले राखेको हुन्छ वा व्यापारी मोबाइल अनुप्रयोगहरू मार्फत जुन व्यापारीले तिनीहरूको मोबाइलमा क्यूआर कोड उत्पन्न गर्दछ