मेगा प्रोफेशनल कर्जा

मेगा प्रोफेशनल कर्जा:

मेगा प्रोफेशनल कर्जा गैर सम्पत्तिमा (धितो अनवश्यक नभएको) आधारित कर्जा सुविधा हो, जुन मुख्य रूपमा डाक्टर, ईन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, सरकारी र अर्ध सरकारी अधिकारीहरूको विभिन्न आवश्यकताहरू पूरा गर्न लक्षित छ । निगम र संगठनका अधिकारीहरू, बैंकरहरू (अफिसर र सो भन्दा माथि), विश्वविद्यालय लेक्चरर (स्थायी), स्कूल र कलेजको प्रिन्सिपल, पीएचडी होल्डर, ठूला कर्पोरेट घरानाका कर्मचारीहरू र अन्य समान पेशाहरूको व्यक्तिगत र व्यावसायिक आवश्यकताहरूको पूर्तिको लागि प्रदान गरिनेछ । यो कर्जा सुविधालाई समान मासिक किस्तामा भुक्तानी गर्न सकिन्छ ।

विशेषताहरुस्

  • कुनै धितो आवश्यक नभएको ।
  • रु १० लाखसम्मकर्जा सीमा भएको ।
  • प्रतिस्पर्धी ब्याज दर र सेवाशुल्क ।
  • २४ घण्टा भित्र कर्जाको निर्णय र ७ कार्य दिन भित्र लगानी गरिने ।
  • कर्जा भुक्तानी अवधि ६०महिनासम्म (समान मासिक किस्ता)

सर्तहरू लागू*

आवश्यकता कागजातहरू

कागजाती विवरणहरूका लागि, कृपया डाउनलोड लिंकमाक्लिकगर्नुहोस्स्

http://www.megabanknepal.com/downloads/download/documents-required-for-loan-processing