मेगा सवारी साधन कर्जा

मेगा सवारी साधन कर्जा

आकर्षक सुविधाहरु, समस्यामुक्त र सजिलो कर्जा प्रकृया, लचिलो भुक्तानी विकल्पहरु तथा प्रतिस्पर्धी व्याज दरको साथ मेगा अटो लोनले सुनिश्चित गर्दछ कि सवारी साधनको स्वामित्व प्राप्त गर्ने तपाईको ईच्छा अव टाडाको सपना होईन । यसले नयां र पुराना सवारी साधनको निजी तथा व्यवसायिक प्रयोगमा हाम्रा मूल्यवान ग्राहाकको आवश्यकता पूरा गर्दछ ।

विशेषताहरुस्

  • प्रतिस्पर्धी व्याज दर र सेवा शुल्क
  • २४ घण्टा भित्रमा निर्णय गरिने र ७ कार्यदिन भित्रमा कर्जा लगानी हुने
  • लचिलो कर्जा अवधि साथै मासिक भुक्तानीमा कम बोझ रहने
  • आवास कर्जा र अटो लोन दुवै लिनेलाई विशेष सुविधा

शर्तहरु लागू हुनेछ *

आवश्यक कागजातहरुको विवरणको लागी, कृपया डाउनलोड लिंकमा क्लिक गर्नुहोस ः

http://www.megabanknepal.com/downloads/download/documents-required-for-loan-processing

आवश्यक कागजातहरुको विवरणको लागी, कृपया डाउनलोड लिंकमा क्लिक गर्नुहोस ः

यस सम्बन्धमा कुनै जिज्ञाशा भएमा श्री ............................. वा श्री ....................................लाई सम्पर्क गर्न सक्नु हुन्छ ।